नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
कोहलपुर, बाँके

  • स्थानिय सरकारी निकायहरूमा छड्के हाजिर..... --

    मिति 2073-12-27 का दिन यस इलाका प्रशासन कार्यालयबाट स्थानिय सरकारी निकायहरूमा कर्मचारीहरू समयमा हाजिर भए/नभएको साथै कर्मचारी पोषाक लगाए/नलगाएको छड्रके निरिक्षण गरियो जसमा केहि कर्मचारीहरू फिल्डमा खटिएकोले कार्यालयमा उपस्थित नदेखिको र अन्य सबै कर्मचारीहरू उपस्थित साथै सरकारी पोषाक नियमित लगाउने गरेको देखिएको जानकारी गराइन्छ ।

  • प्रगति विवरण --

    मिति 2073-02-25 गते तत्कालिन गृह मन्त्रि शक्त बस्नेत द्वारा उद्घाटन भइ नागरिकता तथा राहदानी सम्बन्धी कार्य थालनी गरेकाे हाम्राे यस इलाका प्रशासन कार्रयालय काेहलपुरबाट फागुन मसान्त सम्म भएकाे जम्मा प्रगति विवरण यस प्रकार छ । १. बंशज नागरिकता जम्मा 3582 २. बैबाहि अंगिकृत नागरिकता जम्मा 16 ३. नागरिकता प्रतिलिपी जम्मा 446 ४. अामाकाे सनाखत जम्मा 889 ५. बादी जम्मा 22 ६. अपाङग जम्मा 16 ७. जेष्ठ नागरिक जम्मा 13 ८. कर्मचारी जम्मा 3 ९. राहदानी जम्मा 181 १०. राहदानी काठमाडाैं सिफारिश  जम्मा 197 ११. नाबालिक परिचय पत्र जम्मा  39 १२. अन्य सिफारिश  जम्मा 226 १३. ठाडाे उजुरीमा मिलापत्र जम्मा 3 …



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय