Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

ईलाका प्रशासन कार्यालय, कोहलपुर, बाँके

काेहलपुर नगरपालिका-११, बाँके

Visit Nepal 2020 - Ministry of Home Affairs

हाम्राे बारेमा


मिति 2073/12/26 गतेका दिन माननिय गृह मन्त्री शक्ती बस्नेत द्वारा सम्उद्घाटन भएको यस इलाका प्रशासन कार्यालय कोहलपुर बाँके जिल्ला कोहलपुर नगरपालिकाको वडा नं. 11 मा नगर विकासको परिसर भित्र रहेको छ । नेपाल सरकार गृह मन्त्रालयबाट संचालित यस कार्रयालयमा हाल नागरिकता, राहदानी र ठाडो उजुरी जस्ता कामहरू गरिन्छ ।