Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, बाँके

ईलाका प्रशासन कार्यालय, कोहलपुर, बाँके

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, बाँके

ईलाका प्रशासन कार्यालय, कोहलपुर, बाँके

मंगलवार, असार ३०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कार्यालयको परिचाय

2078-10-03

2078-10-03


नेपालको ५ न‌ं. प्रदेश अन्‍तर्गत बाँके जिल्लाको कोहलपुर नगरपालिका वार्ड नं. ११ मा नगर विकासको परिसरभित्र रहेको छ । यहाँका जनताको माग, चाहना र आवश्यकता अनुसार मिति २०७३/१२/२६ गतेका दिन माननिय गृह मन्‍त्री शक्ती बस्‍नेत ज्यूबाट उद्घाटन गरी सेवा शुभारम्भ गरिएको हो ।

नेपाल सरकार गृह मन्‍‍त्रालयबाट संचालित यस कार्यालयले कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका वडा नं. १,२,८,९ र बैजनाथ गाउँपालिकाको वडा नं. ८ बाहेक सबै वडाहरुलाई कार्य क्षेत्र बनाएर, नयाँ तथा प्रतिलिपि नागरिकताहरु जारी तथा वितरण गर्ने, जात तथा वर्ग प्रमाणित, राहदानी सिफारिस तथा वितरण, विभिन्न प्रमाणपत्रहरु प्रमाणिकरण तथा सिफासिर, बजार लगायत विभिन्न क्षेत्र तथा कार्यालयहरुको अनुगमन, समन्वय तथा रिपोर्टिङ, नागरिकहरुको उजुरी तथा गुनासो सुनुवाई तथा अन्य तोकिएका कार्यहरु सम्पन्‍न गर्नका लागि स्थापना गरिएको हो ।

पछिल्लो अपडेट गरिएको : 2083-03-19 15:16:16

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, कोहलपुर, बाँके