Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, बाँके

ईलाका प्रशासन कार्यालय, कोहलपुर, बाँके

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, बाँके

ईलाका प्रशासन कार्यालय, कोहलपुर, बाँके

न्यून व्यान्डविथ Invert Color A- A A+

नागरिकता सम्बन्धि

शुल्क

रु १०।– को हुलाक टिकट 



लाग्ने समय

कागजात पुगेमा सोहि दिन 

कागजातहरु

क) निवेदक सम्बन्धित जिल्लाकै भएको हकमा 

  1. अनूसुची १ को फाराममा वडा कार्यालयकोे सिफारिश । 
  2. बाबुको वा आमाको ना.प्र. र विवाहित महिला भए पतिको ना.प्र.को प्रतिलिपी । सो नभए दाजु वा वंशज खुल्ने तीन पुस्ता भित्रको नातेदारको ना.प्र.को प्रतिलिपी र नाता प्रमाणित प्रमाणपत्र । 
  3. बाबु आमा वा ना.प्र.प.बाट भिड्ने तीन पुस्ता भित्रको व्यक्तिबाट सनाखत, सो नभए दाजु वा भाई वा तीन पुस्ता भित्रको नजिकको अभिाभावकको सनाखत । 
  4. उक्त प्रमाणहरु पेश हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु । 
  5. दुवै कान प्रष्ट देखिने मुखाकृती सहितको फोटो २ प्रति (कर्मचारी परिवार भए ४ प्रति) । 
  6. जन्म मिति खुल्ने शैक्षिक प्रमाण पत्र वा जन्मदर्ता पत्र वा नाबालक परिचय पत्र । शैक्षिक प्रमाणपत्र हुनेहरुले शैक्षिक प्रमाणपत्रमा भएको जन्म मिति नै उल्लेख गर्ने ।


प्रक्रियाहरु

गुनासो सुन्ने अधिकारी
काली बहादुर राना
पछिल्लो अपडेट गरिएको : 2083-01-11 15:43:06

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, कोहलपुर, बाँके .