Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, बाँके

ईलाका प्रशासन कार्यालय, कोहलपुर, बाँके

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, बाँके

ईलाका प्रशासन कार्यालय, कोहलपुर, बाँके

न्यून व्यान्डविथ Invert Color A- A A+

बंशजका आधारमा नयाँ नागरिकता

शुल्क

रू. १० काे हुलाक टीकट



लाग्ने समय

प्रक्रिया पुगेकै दिन 

कागजातहरु

ख) अन्य जिल्लाबाट बसाई सराई गरी आउनेको हकमा 
माथि खण्ड (क) मा उल्लेख भएका कागज पत्रहरुको अतिरिक्त निम्न कागजपत्रहरु समेत संलग्न हुनु पर्ने । 

  1. स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाई सराईको प्रमाणपत्र । 
  2. जग्गाधनी प्रमाणपत्र पूर्जा । 
  3. घरको नक्सा पास प्रमाणपत्र । 
  4. पानी, बिजुली, टेलिफोन महसुल कार्ड जस्ता घरबासको प्रमाण । 
  5. बसाई सराई सरेर आउनेहरुको लागि बसाई सराई गरी आएको जिल्लाबाट बाबु÷आमा वा सनाखत गर्ने व्यक्तिको नागरिकताको अभिलेख माग गरी सो भिडेको अभिलेख प्राप्त हुनु पनर्छे । 

 



प्रक्रियाहरु

गुनासो सुन्ने अधिकारी
काली बहादुर राना
पछिल्लो अपडेट गरिएको : 2083-01-11 15:43:06

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, कोहलपुर, बाँके .