Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, बाँके

ईलाका प्रशासन कार्यालय, कोहलपुर, बाँके

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, बाँके

ईलाका प्रशासन कार्यालय, कोहलपुर, बाँके

न्यून व्यान्डविथ Invert Color A- A A+

वैवाहिक अंगिकृत नागरिकता (महिलाको लागि)

शुल्क

रू.१० काे हुलाक टीकट



लाग्ने समय

प्रक्रिया पुगेकै दिन

कागजातहरु

  1. अनुसूची ७ को फाराममा वडा कार्यालयको सिफारिश । 
  2. पतिको नेपाली ना.प्र.को प्रतिलिपी । 
  3. विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपी । 
  4. विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण । 
  5. पतिको सनाखत, पति नभएमा पतिको नाता भिड्ने नजिकको तीन पुस्ताभित्रको नातेदारको सनाखत । 
  6. दुवै कान सहित प्रष्ट मुखाकृती देखिने फोटो २ प्रति (कर्मचारी परिवार भए ४ प्रति ) । 
  7. भिसा लाग्ने देशको महिला भए मान्य अवधिको भिसा । 
  8. अनुसूची बमोजिमको सपथ ग्रहण फाराम । 


प्रक्रियाहरु

गुनासो सुन्ने अधिकारी
काली बहादुर राना
पछिल्लो अपडेट गरिएको : 2083-01-11 15:43:06

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, कोहलपुर, बाँके .