Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, बाँके

ईलाका प्रशासन कार्यालय, कोहलपुर, बाँके

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, बाँके

ईलाका प्रशासन कार्यालय, कोहलपुर, बाँके

न्यून व्यान्डविथ Invert Color A- A A+

कर्मचारी परिवारको नाताले

शुल्क

रू.१० काे हुलाक टिकट



लाग्ने समय

प्रमाण पुगेकाेमा साेही दिन

कागजातहरु

  1. जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालयमा वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकका परिवार भए सम्बन्धित निकायको सिफारिश पत्र । 
  2. अनुसूचि १ – वंशज र अनुसूचि– ७ वैवाहिक अंगिकृतको स्थानीय तहबाट सिफारिस फाराम र आवश्यक कागजात २/२ प्रति । 
  3. दुवै कान सहित मुखाकृती प्रष्ट देखिने नागरिकता साइजको फोटो २ प्रति (वंशज), ५ प्रति (वैवाहिक अंगिकृतका लागि) । 
  4. पिता/पति वा नजिकको नातेदारको ना.प्र. सहित सनाखत । 
  5. जन्ममिति खुल्ने शैक्षिक प्रमाणपत्र वा जन्मदर्ता पत्र वा नाबालक परिचय पत्रको प्रतिलिपी । 
  6. विवाहित महिला भए विवाहदर्ता प्रमाणपत्र र पतिको नागरिकताको प्रमाण पत्रको प्रतिलिपी । 
  7.  


प्रक्रियाहरु

गुनासो सुन्ने अधिकारी
काली बहादुर राना
पछिल्लो अपडेट गरिएको : 2083-01-11 15:43:06

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, कोहलपुर, बाँके .