Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, बाँके

ईलाका प्रशासन कार्यालय, कोहलपुर, बाँके

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, बाँके

ईलाका प्रशासन कार्यालय, कोहलपुर, बाँके

न्यून व्यान्डविथ Invert Color A- A A+

बंशज, वैवाहिक, अंगिकृत तथा जन्मसिद्ध नेपालीको नागरिकताको प्रतिलिपी

शुल्क

रू.१३ काे हुलाक टिकट



लाग्ने समय

प्रक्रिया पुगेमा साेही दिन

कागजातहरु

१. रित पूर्वक निवेदन । 
२. नागरिकता प्रमाण पत्र नम्बर एवं जारी मिति खुलेको प्रमाण । 
३. अन्य जिल्लाहरुबाट नागरिकता लिई बसाई सराई गरी आएका व्यक्तिको हकमा बसाई सराई प्रमाणपत्र, जग्गाधनी पूर्जा र घर निर्माण गर्ने स्वीकृति पत्र समेत पेश गर्नुपर्ने छ । 



प्रक्रियाहरु

गुनासो सुन्ने अधिकारी
काली बहादुर राना
पछिल्लो अपडेट गरिएको : 2083-01-11 15:43:06

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, कोहलपुर, बाँके .