Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, बाँके

ईलाका प्रशासन कार्यालय, कोहलपुर, बाँके

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, बाँके

ईलाका प्रशासन कार्यालय, कोहलपुर, बाँके

न्यून व्यान्डविथ Invert Color A- A A+

अङगिकृत नेपाली नागरिकता (अंगिकृत नेपाली नागरिकता प्राप्त व्यक्तिको त्यस्तो नागरिकता प्राप्त गर्नुभन्दा अघि जन्मेका सन्तानलाई दिईने )

शुल्क



लाग्ने समय

प्रक्रिया पुगेमा साेही दिन

कागजातहरु

१. अनुसूचि ८ को फाराममा गा.वि.स. भए अध्यक्षको, न.पा. भएमा प्रमुख वा उपप्रमुखको सिफारिस । 
२. पिताको अंगिकृत नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी । 
३. जन्ममिति खुल्ने शैक्षिक प्रमाण पत्र वा जन्मदर्ता पत्र वा नाबालक परिचय पत्र । शैक्षिक प्रमाणपत्र हुनेहरुले शैक्षिक प्रमाणपत्र भएको जन्म मिति नै उल्लेख गर्ने । 
४. दुवै कान प्रष्ट भएको फोटो ३ प्रति (कर्मचारी परिवार भए ४ प्रति) । 
५. अनुसूचि बमोजिमको सपथ ग्रहण फाराम । 

 



प्रक्रियाहरु

गुनासो सुन्ने अधिकारी
काली बहादुर राना
पछिल्लो अपडेट गरिएको : 2083-01-11 15:43:06

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, कोहलपुर, बाँके .