रू.१३ काे हुलाक टिकट
प्रक्रिया पुगेमा साेही दिन
१. रित पूर्वकको निवेदन ।
२. नागरिकता प्रमाणपत्र जारीमिति खुलेको प्रमाण ।
३. निवेदन पेश हुन आएपछि जिल्लामा अभिलेख नभएकाहरुको हकमा सम्बन्धित व्यक्तिको अंगिकृत नेपाली नागरिकताको प्रमाणपत्रको अभिलेख पठाईदिन गृह मन्त्रालय सर्जमिन स्थलगत गरी पठाउनेहरु जिल्ला प्रहरी कार्यालयमा लेखी पठाउने ।
४. माथि दफा ३ बमोजिमको प्रमाण प्राप्त भएपछि ना.प्र.प. प्रतिलिपी दिइनेछ ।
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, कोहलपुर, बाँके .