Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, बाँके

ईलाका प्रशासन कार्यालय, कोहलपुर, बाँके

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, बाँके

ईलाका प्रशासन कार्यालय, कोहलपुर, बाँके

न्यून व्यान्डविथ Invert Color A- A A+

नाबालक परिचयपत्र तथा प्रतिलिपी

शुल्क

रू.१० काे हुलाक टिकट



लाग्ने समय

कागजात पुगेमा साेही दिन

कागजातहरु

  1. तोकिए बमाजिमको निवेदन फाराम । (डाउनलाेडबाट फाराम डाउनलाेड गर्न सकिनेछ ।)
  2. नाबालकको जन्मदर्ता प्रमाणपत्रको सक्कल र प्रतिलिपी ।
  3. बुवा/आमाकाे नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।
  4. नाबालिगकाे शैक्षिक योग्यताको प्रमाणपत्र भए सोको प्रतिलिपी । 
  5. आवेदककाे ३ प्रति पासपोर्ट साइजको फोटो । 
  6. विदेशमा जन्म भएको भए सम्बन्धित मुलुकबाट जारी भएको जन्म सर्टिफिकेट । 
  7. कर्मचारी परिवार भए सो कर्मचारी कार्यरत कार्यालयकाे सिफारिस पत्र पनि संलग्न राख्नुपर्ने ।
  8. बसाई सराई गरी आएको हकमा बसाइसराइ प्रमाणत्र थप गर्नुपर्ने । 
  9. नाबालक परिचय पत्रको प्रतिलिपीको लागि सरोकारवालाले निर्धारित ढाँचाको निवेदन पेश गर्नुपर्ने । 
  10. दस्तखत दिन आउँदा पेश गरेको सम्पूर्ण कागजातहरुको सक्कल प्रति लिई आउनुपर्ने । 

 



प्रक्रियाहरु

गुनासो सुन्ने अधिकारी
काली बहादुर राना
पछिल्लो अपडेट गरिएको : 2083-01-11 15:43:06

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, कोहलपुर, बाँके .