Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, बाँके

ईलाका प्रशासन कार्यालय, कोहलपुर, बाँके

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, बाँके

ईलाका प्रशासन कार्यालय, कोहलपुर, बाँके

न्यून व्यान्डविथ Invert Color A- A A+

नाम, थर, उमेर फरक परेकोमा सो सच्याउने सम्बन्धी

शुल्क

रू.१० हुलाक टिकट



लाग्ने समय

साेही दिन

कागजातहरु

क. नामथर सम्बन्धि 

  1. नागरिकता प्रमाण पत्रको प्रतिलिपी । 
  2. एस.एल.सी. वा सो सरहको उमेर खुलेको प्रमाणपत्र । 
  3. जिल्ला शिक्षा कार्यालय तथा सम्बन्धित शैक्षिक संस्थाको सिफारिश पत्र । 
  4. सम्बन्धित गा.वि.स.÷नगरपालिकाको सिफारिस (प्रमाणपत्र लिएको ६ महिना भित्र निवेदन दिईसक्नु पर्नेछ ।)

ख) उमेर सम्बन्धि  

  1. नागरिकताको प्रमाणपत्रको प्रतिलिपी । 
  2. एस.एल.सी. का् वा उमेर खुलेको प्रमाण पत्रको प्रतिलिपी । 
  3. सम्बन्धित जि.वि.स÷नगरपालिकाको कार्यालय÷गा.वि.स.को सिफारिस । 
  4. जिल्ला शिक्षाका कार्यालय तथा सम्बन्धित शैक्षिक संस्थाको सिफारिश पत्र (उमेर खुलेको प्रमाणपत्र लिएको ६ महिना भित्र निवेदन दिइसक्नुपर्नेछ । )

उल्लेखित कागजात सहित सम्बन्धित व्यक्तीकाे निवेदन ।

 



प्रक्रियाहरु

गुनासो सुन्ने अधिकारी
काली बहादुर राना
पछिल्लो अपडेट गरिएको : 2083-01-11 15:43:06

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, कोहलपुर, बाँके .