कागजात पुगेकै दिन आवेदन गर्न सकिने ।
राहदानी तयारी भई आउन करिब ३० दिनसम्म लाग्नसक्ने ।
तोकिएको कागजात र प्रक्रिया पुरा भएपछि राहदानीका लागि आवेदन भएमा राहदानी विभागबाट यन्त्रवाचक राहदानी तयार भई कार्यालयमा प्राप्त भएपछि राहदानी वितरण गरिने छ ।
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, कोहलपुर, बाँके .